‘प्रकाश’लाई कम शो दिएको भन्दै प्रदीपको आक्रोश : अपमान महसुस भयो

काठमाडौं । प्रदर्शनमा विभेद गरिएको भन्दै फिल्म ‘प्रकाश’ टिमले प्रदर्शकप्रति असन्तुष्टि व्यक्त गरेको छ । रिलिजको पहिलो दिन शुक्रबार दिउँसो रिपोर्टस् क्लबमा पत्रकार सम्मेलन गर्दै निर्माता र अभिनेता हलप्रति आक्रोशित देखिए । अभिनेता प्रदीप खड्काले हिन्दीको तुलनामा नेपाली फिल्मलाई कम शो दिएर प्रदर्शकले विभेद गरिएको आरोप लगाए । ‘हामीलाई अपमान महसुस भएको छ,’ उनले भने, ‘हाम्रो … Continue reading ‘प्रकाश’लाई कम शो दिएको भन्दै प्रदीपको आक्रोश : अपमान महसुस भयो